पश्चिम तराईमा चल्न थाल्यो तातो हावा
पछिल्ला दुई/तीन दिनयता बाँकेलगायत पश्चिम तराईका जिल्लामा तातो हावा लू अर्थात तातो लहर चल्न सुरु भएको छ ।
पछिल्ला दुई/तीन दिनयता बाँकेलगायत पश्चिम तराईका जिल्लामा तातो हावा लू अर्थात तातो लहर चल्न सुरु भएको छ ।
सरदर ओपीडीको रेर्कडमा बिरामीको संख्या २५० हुनुपने हो तर, बर्दिया अस्पतालमा सोमबार बिरामीको संख्या (४००) ह्वात्तै बढ्दा रेकर्ड ब्रेक भयो । सरसर्ती भन्दा ‘लू’ कै कारणले अस्पताल जोखिममा पर्ने देखिन्छ ।