१ श्रावण २०८१ मंगलबार
image/svg+xml

जसपा नेपालको पदाधिकारी चयनका लागि आज १२ बजे मतदान

जनता समाजवादी पार्टी नेपालको एकता राष्ट्रिय महाधिवेशन अन्तर्गत आज अध्यक्ष बाहेकका पदाधिकारी चयनका लागि मतदान हुँदैछ।

जसपा नेपालको सहअध्यक्षदेखि महासचिवमा क-कसले दिए उम्मेदवारी?

त्यस्तै सचिव सात जनामध्य दुईजना महिला अनिवार्य हुने र कोषाध्यक्ष एकजना रहने व्यवस्था रहेको छ।

जसपा नेपालको महाधिवेशनः उपेन्द्रले प्रस्तुत गरेको राजनीति प्रतिवेदनमा छलफल जारी

जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको राष्ट्रिय महाधिवेशनको दोस्रो दिन मंगलबारको बन्दसत्रमा राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्