ढीलासुस्तीले राष्ट्रिय आकांक्षामा अवरोध सृजना गर्छ: राष्ट्रपति
उनले नेपालमा प्रजातान्त्रिक अभ्यास कम भएको भन्दै लोकतान्त्रिक पद्दती नै उत्तम व्यवस्था भएको बताए।
उनले नेपालमा प्रजातान्त्रिक अभ्यास कम भएको भन्दै लोकतान्त्रिक पद्दती नै उत्तम व्यवस्था भएको बताए।
बजार मूल्यभन्दा कम रकम पाउने भएपछि किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बिक्री गरेका छैनन्।
नगर प्रमुख शंकरप्रसाद उपाध्यायले सुधारिएको चुलोले धुवाँ कम गर्ने भएकाले आधुनिक चुलो प्रयोग गर्न स्थानीयलाई सुझाव दिए।
ढलोट धातुको २१ फिट अग्लो रावणको मूर्तिमा १० वटा टाउको, जनै राख्ने र सरसफाइ गर्नेबाहेक सबै काम सकिएको छ ।
गाउँपालिकाको कार्यपालिका निर्णयअनुसार गाउँपालिका अन्तर्गतका विभिन्न शाखा, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालय र अस्पतालमा दैनिक ज्यालादारी, डोर हाजिरी, स्वयंसेवकका रूपमा कार्यरत कर्मचारी तथा कामदारलाई साउन १ गतेदेखि काममा हटाउने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत नीव कुमार श्रीवास्तवले जानकारी गराए।
अदालतले सार्वजनिक गरेको प्रगति विवरणमा चालु आर्थिक वर्ष २०८१/०८२ मा ३ सय ११ मुद्दा मध्य २ सय १३ मुद्दा फर्छ्यौट भएका छन्।
पछिल्लो सम्झौतामा समावेश हतियारहरू मध्ये ट्रम्पले रक्षात्मक प्याट्रियट मिसाइल पनि किभलाई दिने भएको छ।
बैंकहरुले साउनका लागि आज सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार १३ वटा बैंकले ब्याजदर घटाएका छन् ।
जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) भारतको उत्तराखण्ड प्रदेशमा पञ्चायत निर्वाचन हुँदैछ ।
गए रातिको वर्षासँगै कोरला राजमार्गको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि कोरला सडक आज बिहानैदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
हरेक शुक्रबार सफा शुक्रबार’ मार्फत सबै सार्वजनिक निकाय र संस्थाहरूमा सरसफाइ तथा लामखुट्टे प्रजनन स्थलहरू खोजी गरी सफा गर्ने कार्यक्रम रहेको छ ।
लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार विजेतालाई ७ लाख र उपविजेतालाई ३ लाख ५० हजार रुपैयाँ पुरस्कार रकम दिनेगरी आयोजक समितिले निर्णय गरेको छ।
संयुक्त अरब इमिरेट्स (युएई) लाई आफ्नो कर्मक्षेत्र बनाउँदै आएका जगन अधिकारी अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर र युएई तेक्वान्दो फेडेरेसनका पहिलो नेपाली राष्ट्रिय रेफ्री पनि हुन् ।
मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि प्रस्तुत भएका दुई विधेयक प्रमाणीकरण गरेकी छन्।
मेचीनगरको ‘समाज सेवा सुधार युवा सङ्घ अपाङ्ग सहयोग समिति’ले संस्थामा आश्रित अपाङ्गता भएका बालबालिकाको भरणपोषणका निम्ति अर्थाभाव भएको जनाउँदै सहयोगका निम्ति याचना गरेको छ ।