वीरमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा तीन हप्ताका लागि ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क हुने भएको छ।