स्वास्थ्य संस्थामा‘पोषण कर्नर’ सञ्चालन
टीकापुर नगरपालिकाका सात स्वास्थ्य संस्थामा‘पोषण कर्नर’ सञ्चालनमा आएको छ।
टीकापुर नगरपालिकाका सात स्वास्थ्य संस्थामा‘पोषण कर्नर’ सञ्चालनमा आएको छ।
जीवनशैलीमा आएको परिवर्तनसँगै बालबालिकामा विभिन्न मानसिक समस्या बढ्दै गएको विज्ञ चिकित्सकले औंल्याएका छन्।