७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

कम्युनिस्ट भएपछि देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नु पर्छ: युवराज ज्ञवाली

नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने बताएका छन्।

पर्यटनबाट समृद्धि सम्भव छः महासचिव गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले पर्यटनबाट समृद्धि सम्भव रहेको बताएका छन्।

जातीय अतिवाद र धर्मान्तरले मौलिक संस्कृति विघटन उन्मुख : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल विषाक्तताले भरिँदै गएकाले सकारात्मक चिजले त्यसलाई शुद्धीकरण गर्दै लानुपर्नेमा जोड दिएका छन् । बागमती प्रदेश सम्पर्क कमिटीद्वारा शुक्रबार काठमाडौंमा आयोजित दसैं, तिहार, नेपाल संवत, छठलगायत पर्वहरूको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।

शंकर भन्छन्: लोकतन्त्रको स्थायित्वका लागि कांग्रेससँग सहकार्य

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायीत्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्य भएको बताएका छन्।

माओवादीको दाबी–सहकारी सङ्कट एकाधिकार पुँजीवादको उपज

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सहकारीमा देखिएको सङ्कट वित्तीय एकाधिकार पुँजीवादको उपज रहेको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन्।

नयाँ वाम विकल्प दिने गरी पार्टीको नेतृत्व चयन हुन्छ: घनश्याम भुसाल

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नयाँ वाम विकल्प दिने गरी पार्टीको नेतृत्व चयन हुने बताएका छन्।

२०८४ मा कांग्रेसले बहुमत ल्याउने गगन-तृष्णा!

‘यही निर्वाचन प्रणालीबाट २०४८ सालमा जस्तो ४० प्रतिशतभन्दा बढी मत ल्याएर नेपालको सबैभन्दा ठुलो मात्रै होइन, पाँच वर्ष आफ्नो तागतका आधारमा एकल सरकार चलाउन सक्ने पार्टी बनाउन सक्छौं।’ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दिएको मनतव्यको अंश हो यो।

एमाले व्यक्ति पूजामा छ, माओवादीको उमेर पुगेको छैन: घनश्याम भुषाल

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले नेपालमा समाजवाद ल्याउन नसक्ने बताएका छन्।

राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गयोः नेकपा एस

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले वर्तमान राजनीतिमा बढेको अस्थिरता, अविश्वासले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्