४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मौरीका चाका लिएर फर्कियो अध्ययन टोली

मौरीमा देखिएको रोग अध्ययन गर्न ललितपुरस्थित मौरी विकास केन्द्रबाट आएको प्राविधिक टोलीले रोगी मौरी र चाका लिएर फर्किएको छ।

वीर अस्पतालकी नर्सिङ इन्चार्ज रेग्मीको निधन

वीर अस्पताल ईन्टरनल मेडिसिन विभागको नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको निधन भएको छ।

मौरी जोनले चितवनका कृषक उत्साहित

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ भरतपुरले चितवनलाई मौरी जोनका रुपमा विकास गरेसँगै यहाँका मौरीपालक किसान थप उत्साहित भएका छन्।

मृत्यु शय्यामा बैतडीका पारस, उपचारका लागि आर्थिक सहयोगको अपील

जीवनको कठोर यथार्थले थिचिएको अस्पतालको बेड। यत्रतत्र छरिएर बसिरहेका ती बिरामी अनि खाटमा पल्टिएको एउटा जीवन। त्यहाँ कहिले मुहारमा मुस्कान नै हुदैन्।

मौरीपालनबाट मासिक ५० हजार आम्दानी

रामेछापको रामेछाप नगरपालिका–२ सुकाजोरका कृष्णबहादुर मगर सहरको रोजगारी छाडेर अहिले गाउँमै मौरीपालन गरी मासिक ५० हजार आम्दानी गरिरहेका छन्।

जुम्लाका माैरीमा अज्ञात राेग, हारगुहार गर्दै किसान

जुम्लाको चन्दननाथ नगरपालिका-४ मालाभिड गाउँका नारायण चौलागाईंको आँगनमा ५/६ वर्षअघि २५ घार मौरीका थिए।

छालामा गर्मी तथा वर्षाजन्य संक्रमण बढ्दो

गर्मीसँगसँगै वर्षाका कारण छालाजन्य रोगको संक्रमण बढेको अस्पतालहरूले जनाएका छन्।

रुपामा ‘मौरी घार समृद्धिको आधार’ कार्यक्रम

कास्कीको रुपा गाँउपालिकाले ‘मौरी घार समृद्धिको आधार’का रुपमा लिँदै मह उत्पादनलाई प्राथमिकतामा दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्