१९ आश्विन २०८१ शनिबार
image/svg+xml

हरेक वर्ष हराउँछन् १२ हजार बालबालिका

नेपालमा अनुमानित १९ लाख मानिसहरू मानव बेचबिखनको जोखिममा रहेको राष्ट्रिय मानव अधिकार आयोग (एनएचआरसी) को २०२२ को एक प्रतिवेदनले देखाएको छ।

खाँदबारी बालविकास समाजलाई एक करोड सहयोग

समाजसेवी हीरामणि र सीता घिमिरेले सङ्खुवासभाको खाँदबारीस्थित बालबिकास समाजलाई एक करोड प्रदान गरेका हुन्।

कथाकार पण्डितकाे ‘एलियनलाई प्रश्न’ हेर्दा

कथा र बालकथा कथा नै भए पनि यी आआफ्नै ढङ्गका हुन्छन्। बालमस्तिष्कलाई छिटो, छरितो तथा प्रभावकारी ढङ्गले स्मरण गराउने साहित्यिक विधा बालकथा हो।

मधेसमा बालश्रमिकको सङ्ख्या एक लाखभन्दा धेरै

मधेश प्रदेशका अधिकांश जिल्लामा विद्यालय पहुँचभन्दा बाहिर रहेका पाँच देखि १७ वर्ष उमेर समूहका बालबालिकाको सङ्ख्या १ लाख ७५ हजारभन्दा धेरै रहेको छ।

भरतपुरमा ‘बाल उमङ्ग बीमा’ कार्यक्रम

चितवनकाे भरतपुर महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने सात सय ७६ जना बालिकाको जीवन बीमा गरिएको छ।

आगामी साउन १ गतेदेखि चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने

चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा पाँच हजार सङ्कलन गरिदिने भएको छ।

किशोर–किशोरी प्रजनन् स्वास्थ्य सुधारमा नेपाल उदाहरणीय!

किशोर–किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सुधारको क्षेत्रमा नेपाल विश्वमै उदारणीय बनेको छ।

साहित्यकार शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता

वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता भएको छ।

दक्षिण एसियाली राष्ट्रहरूमा बाल विवाहमा कमी आएन

दक्षिण एसियाली राष्ट्रहरूमा बाल विवाहको दरमा कमी नआएको सरोकारवालाहरूले बताएका छन्।दक्षिण एसियाली क्षेत्रमा बालबालिकासँग काम गरिरहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको बैठकले बाल विवाहमा कमी आउन नसकेको बताएका हुन्।

बाल विवाह गर्ने/गराउनेलाई कडा कारबाही गरियोस्ः सांसद कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा. चन्दा कार्कीले बाल विवाह गर्ने÷गराउनेलाई कडा कारबाही गर्नुपर्ने बताएकी छन्।

कुपोषित ४६ बालबालिकालाई पोषणयुक्त आहार वितरण

कालिकोटको नरहरीनाथ गाउँपालिकाका ४६ जना कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्