१९ आश्विन २०८१ शनिबार
image/svg+xml

बालमैत्री घोषणा गर्ने होडमा स्थानीय तह, कार्यान्वयनमा चुनौती

बालमैत्री स्थानीय शासनस बालबालिकाको विषयलाई शासकीय पद्धतीमा मूलप्रावाहिकण र संस्थागत गर्ने अवधारणा हो।

बालश्रम शोषण ऐनको प्रभावकारी कार्यान्वयनमा चुनौती

संवैधानिक रूपमा निषेधित र दण्डनीय भनी संविधानको धारा ३९ मा पनि उल्लेख गरिएको छ। विशेष गरी नेपालको संविधानको धारा, ५१ मा राज्यका नीतिअन्तर्गत झ (३) बालश्रमलगायत सबै श्रमका शोषण अन्त्यका प्रतिबद्धता गरेको छ। ती प्रतिबद्धता प्रभावकारी रूपमा कार्यान्वयन भएका छैनन्।

बालअधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्।

चौंरी खर्क पुगेर बालबालिकालाई लगाइयो खोप

हुम्लाको सिमकोट गाउँपालिका–८ स्याडा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले जिल्लाको उच्च पाटन चौंरी खर्कमा पुगेर छ बालबालिकालाई विभिन्न किसिमका खोप लगाएको छ।

दिक्छेन र मर्जेनलाई ‘फेस अफ तामाङ किड्स’ काे उपाधि

तामाङ समुदायका बालबालिकाहरूको प्रतियोगितामूलक सौन्दर्य प्रतियोगिता ‘फेस अफ तामाङ किड्स प्रथम संस्करण-२०२४’ को उपाधि दिक्छेन तामाङ र मार्जेन तामाङले जितेका छन्।

सांसद् रेखा शर्मालाई कारबाही गर्न बालेनको माग, ओलीको बचाउमा अनेरास्ववियु

महानगरको टोलीले प्रहरी परिसर टेकुमा शर्माविरुद्ध बालबालिकासम्बन्धी कसुर र मुलुकी फौजदारी संहिता ऐन, २०७४ बमोजिम दास बनाउन नहुँने कसुर अन्तर्गत शर्माविरुद्ध जाहेरी दर्ता गरेको थियो।

‘शाम्बाला’ ले बाल अस्पताललाई एक करोड रूपैयाँ सहयोग गर्ने

निर्देशक मीन भामले डा. भगवान् कोइरालाको बाल अस्पताललाई एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

हुप्सेकोटमा २५६ छोरीलाई पाँच हजारसहितको बैङ्क खाता उपहार

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाले हालसम्म २५६ जना बालिकालाई ५ हजारसहितको बैङ्क खाता उपहार दिएको जनाएको छ।

विराटनगरको सुधारगृहबाट दुईजना बालक फरार

विराटनगरको बाल सुधारगृहबाट दुई जना बालक फरार भएका छन्। सुनसरी घर भएका बालकहरु मंगलबार सुधारगृहबाट फरार भएका हुन्।

जुम्लाका किशोरी भन्छन्-गरिबी र अशिक्षाले बालविवाह हट्न सकेन

जुम्लाका किशोरीहरुले कुसंस्कार र कुरीतिको प्रतीकको रुपमा रहेको बाल विवाहलाई हटाउन कानुनहरुको कडाइकासाथ पालना गर्नुपर्ने बताएका छन्।

जनगणना २०७८ प्रतिवेदन : एक दशकमै १० प्रतिशतले घटे बालबालिका

नेपालमा एक दशकमा कुल जनसंख्या १०.१ प्रतिशतले थपिँदा यही अवधिमा बालबालिकाको संख्या १०.९ प्रतिशतले घटेको राष्ट्रिय जनगणना ०७८ को तथ्यांकले उजागर गरेको छ।

शिक्षा मन्त्रीलाई पत्र

अपाङ्गता भएका बालबालिकालाई आफ्नै समुदायमा बसेर विद्यालयमा अध्ययन गर्ने अवसर दिने समावेशी शिक्षा नीतिहरू अपनाइएको छैन।

तनहुँमा छ वर्षमा चितुवाले लियो १४ बालबालिकाको ज्यान

पछिल्लो छ वर्षको अवधिमा तनहुँमा चितुवाको आक्रमणबाट १४ जना बालबालिकाको मृत्यु भएको छ । गत साउन ३ गते राति बन्दीपुर गाउँपालिका–५ फलामडाँडामा चितुवाको आक्रमणबाट १३ वर्षीय बालकको मृत्यु भएसँगै चितुवाको आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्