५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml

सलमानका बुबा सलीम खानको स्वास्थ्य अवस्था बिग्रियो, आईसीयूमा भर्ना

पटकथा लेखक तथा अभिनेता सलमान खानका ९० वर्षीय बुबा सलीम खानलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ।

सूचना सत्य, वस्तुनिष्ठ र पारदर्शी हुनुपर्छ : डिआइजी काफ्ले

नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा डिआइजी काफ्लेले सूचना सम्प्रेषण प्रक्रिया, सूचनामा अपनाउनुपर्ने सतर्कता तथा समसामयिक विषयमा विस्तृत छलफल गरेका हुन् ।

महानगरद्वारा ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण : ११ जनालाई तत्काल अस्पताल लैजानुपर्ने अवस्थामा

गत माघ १८ गतेदेखि सुरु गरिएको ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण गर्ने क्रममा यस्तो अवस्था देखिएको महानगरपालिकाले जानकारी गराएको छ।

जलेको भ्युटावर हेर्न पुगेका ओलीलाई स्थानीयले भने : अहिले त गाउँ नै अन्धकार जस्तो भयो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो गृह क्षेत्रमा पर्ने दमक नगरपालिका वडा नं. ३ को चर्चित ‘भ्युटावर’ को नाममा चिनिने विजनेस कमप्लेक्स भएको टोलमा पुगे।

ऊर्जा विकास र वातावरण संरक्षणबीच सहकार्य सुदृढ गर्न दुई मन्त्रालयबीच बैठक

वन तथा वातावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच आज समन्वय बैठक सम्पन्न भएको छ।

ओलीले गरे इन्द्रेणी तालमा मोटरबोट सयर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दमक-१० को इन्द्रेणी तालमा पुगेर मोटरबोट सयर गरेका छन्।

क्यानाडालाई हराउँदै न्यूजिल्यान्ड सुपर ८ मा प्रवेश

आईसीसी टी-२० पुरुष विश्वकप अन्तर्गत समूह 'डी' को सम्पन्न खेलमा क्यानाडालाई ८ विकेटले पराजित गर्दै न्यूजिल्यान्ड सुपर ८ मा प्रवेश गरेको छ।

नेकपा केन्द्रीय सदस्य शेर्पाले त्यागे पार्टी, राश्वपामा आबद्ध हुने संकेत

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य मिङ्मा डण्डु शेर्पाले पार्टी परित्याग गरेका छन्।

सब–इन्जिनियर हत्या घटनाः शीघ्र छानबिनको माग

भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेश प्रदेशअन्तर्गत कार्यरत कर्मचारीले सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्या घटनाको विरोधमा आज ‘पेनडाउन’ गरेका छन्।

बेलायतमा बेरोजगारी दर पाँच वर्षकै उच्च : जागिर पाउन गाह्रो

अर्कोतिर प्रति जागिर रिक्त पदमा बेरोजगारहरूको संख्या कोरोना महामारी पछिको नयाँ उच्चतम स्तरमा छ। यद्यपि पछिल्ला केही महिनाहरूमा जागिर खुल्ने संख्यामा थोरै परिवर्तन भएको छ।

शान्ति, स्थायित्व र राष्ट्रिय एकताका लागी निर्वाचन सफल बनाउन राष्ट्रपतिको आग्रह

सुशासनमार्फत समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुने बताए। यसैका लागि लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भएकाले फागुन २१ गतको लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्न आव्हान गरेका हुन्।

मतदाता शिक्षाका लागि कपिलवस्तुमा खटिए ९६ महिला स्वयंसेविका

महिला स्वयंसेविकालाई आवश्यक तालिम दिएर सामग्रीसहित वडामा फागुन ३ गतेदेखि परिचालन गरिएको उनले बताए। यस्तै एक पालिकामा एक जनाका हिसाबले १० जना निर्वाचन सम्पर्क व्यक्ति समेत खटिएका छन्।

महाशिवरात्रिमा आएका साधुसन्तको बिदाइ

पशुपति क्षेत्र र थापाथली क्षेत्रमा गरी यस्ता साधुसन्त चार हजारभन्दा बढी रहेको पनि उनले जानकारी गराए। महाशिवरात्रिमा पशुपतिनाथको पूजा, आराधना र दर्शनका लागि आएका नागा बाबासहित साधुसन्तलाई प्रत्येक वर्ष फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ।

नेपाली कलासाहित्य डट कम प्रतिष्ठानबाट स्रष्टाहरू सम्मानित

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०८२ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार अर्पिएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्