७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

चितवन राइनोजको ‘जर्सी’ सार्वजनिक

सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरिएको हो। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने, चितवन राइनोज क्लबका अध्यक्ष आयुष न्यौपाने, टिम प्रशिक्षक उमेश पटयाल, खेलाडी कुशल मल्लसहितले संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन्।

चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो

नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत चन्द्रागिरि नगरपालिका–६ स्थित ऐतिहासिक एवं धार्मिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण हुने भएको छ।

भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट

भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेज (सिएमसी)शिक्षण अस्पतालमा ३० देखि ५० प्रतिशतसम्म छुट हुने भएको छ।

अख्तियारबाट जोगिन अदालतमा ‘लेनदेन’ मुद्दा

अख्तियारले २०८० चैत २७ गते अख्तियारले मेयर थापासहित ६ जनाले संघीय सरकारको स्वीकृति बिना माछा पोखरी (भरत ताल) निर्माणका लागि ढुंगा, बालुवा उत्खनन गरेर ३० करोड २९ लाख ३४ हजार ८९७ रकम अनियमितता गरेको भन्दै मुद्दा दायर गरेको थियो ।

खुल्ला देउसीभैलो प्रतियोगितामा सरस्वती सिस्ने महिला समूह प्रथम

भरतपोखरी विकास मञ्चद्वारा आयोजित खुल्ला देउसीभैलो प्रतियोगितामा सरस्वती सिस्ने महिला समूहले प्रथम स्थान हासिल गरेको छ।

वागीश्वरीमा सामूहिक गौ पूजा र कथा बाचन जारी

चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १ स्थित वागीश्वरीमा शुक्रबार पनि सामुहिक गौ पूजा र संगीतमय कथा बाचन जारी रहेको छ।

चितवनको वागीश्वरमा तीन दिने सामूहिक गौ पूजन सुरु

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित वागीश्वरमा तीन दिने सङ्गीतमय सामूहिक गौ पूजन सुरु भएको छ।

देवघाटको वागीश्वरीमा संगितमय सामूहिक गौ पूजन हुने

भरतपुरको वागीश्वरीमा सामूहिक गौ पूजन गरिने भएको छ। लक्ष्मी पूजा तथा गोवर्द्धन पूजाको अवसरमा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौ पूजन गरिने भएको हो।

राष्ट्रिय स्वासप्रस्वास केन्द्र र ट्रमा सेन्टरलाई भारत सरकारले सहयोग गर्ने

भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शय्या र उपकरणसहित अस्पताल निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

भरतपुर महानगरद्वारा अतिक्रमित संरचना हटाउन सुरु

सार्वजनिक जग्गा मिचेर बनाइएको लायन्स क्लबको भवनसहितका संरचना डोजर लागएर भत्काइएका छन्।

डेढ अर्ब लगानीमा भरतपुरको महानगरीय चक्रपथ

भरतपुर महानगरपालिकाले एक अर्ब ५० करोडभन्दा बढीको लगानीमा महानगरीय चक्रपथ निर्माण अन्तिम चरणमा पुर्‍याइएकाे छ।

पेरिस पारालिम्पिकमा भरत पराजित

नेपालका भरतसिंह महता पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत तेक्वान्दोको के– ४४ क्याटगोरीको पुरुष ५८ केजीमुनिको स्पर्धामा पराजित भएका छन् ।

सेवा विस्तार गर्दै भरतपुर आँखा अस्पताल

२०४४ सालअघि चितवनमा आँखा अस्पताल थिएन्। आँखाको उपचार गर्न काठमाडौं धाउनुबाहेक विकल्प थिएन।

विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैनः मन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पारेकी छन्।

मर्स्याङ्दी बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २१ पुग्यो, २२ घाइते

प्रहरीले बसमा सबै ४३ जना यात्रुको उद्धार गरेपनि २१ जनाको भने मृत्यु भएको उल्लेख गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्