२० आश्विन २०८१ आइतबार
image/svg+xml

भरतपुर महानगरद्वारा अतिक्रमित संरचना हटाउन सुरु

सार्वजनिक जग्गा मिचेर बनाइएको लायन्स क्लबको भवनसहितका संरचना डोजर लागएर भत्काइएका छन्।

डेढ अर्ब लगानीमा भरतपुरको महानगरीय चक्रपथ

भरतपुर महानगरपालिकाले एक अर्ब ५० करोडभन्दा बढीको लगानीमा महानगरीय चक्रपथ निर्माण अन्तिम चरणमा पुर्‍याइएकाे छ।

पेरिस पारालिम्पिकमा भरत पराजित

नेपालका भरतसिंह महता पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत तेक्वान्दोको के– ४४ क्याटगोरीको पुरुष ५८ केजीमुनिको स्पर्धामा पराजित भएका छन् ।

सेवा विस्तार गर्दै भरतपुर आँखा अस्पताल

२०४४ सालअघि चितवनमा आँखा अस्पताल थिएन्। आँखाको उपचार गर्न काठमाडौं धाउनुबाहेक विकल्प थिएन।

विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैनः मन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पारेकी छन्।

मर्स्याङ्दी बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २१ पुग्यो, २२ घाइते

प्रहरीले बसमा सबै ४३ जना यात्रुको उद्धार गरेपनि २१ जनाको भने मृत्यु भएको उल्लेख गरेको छ ।

मर्स्याङ्दी बस दुर्घटना अपडेट : यात्रु सबै ४३ जना भारतीय नागरिक (नामसहित)

मर्स्याङ्दी नदीमा बस दुर्घटनामा पर्ने सबैको नाम खुलेको छ । उनीहरु सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

बाढीले नारायणी किनारको सौन्दर्य बिग्रँदै

नारायणी नदी किनार भरतपुर महानगरपालिकाले प्राथमिकतामा राखेको पर्यटकीय स्थल हो।भरतपुर भ्रमण वर्ष २०२४को उद्घाटन पनि नारायणी नदी किनारबाट नै गरिएको थियो।

भारत भ्रमण सकेर उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन्।

स्वास्थ्य बीमा कार्यक्रम: ‘उपचारका लागि पैसा छैन भन्ने अवस्था छैन’

मजदुरी गरेर परिवार चलाउँदै आएका भरतपुर महानगरपालिका–३ बाह्रघघरे निवासी भीमबहादुर पण्डित क्षेत्री स्वास्थ्य बीमा गराएपछि पहिलोपटक भरतपुर अस्पतालमा उपचार गराउन आए।

भरतपुर पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा

यसअघि पूर्ण खोप घोषणा गरिएता पनि हरेक बर्ष बालबालिका जन्मने क्रम र खोपको आवश्यकता निरन्तर रहने भएकाले महानगरपालिकाले आज (आइतबार) भरतपुरमा एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरेको हो।

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण सुरु

भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ।

भरतपुर महानगरमा ३३ वर्षमा तीन वटा दमकल

चितवनको भरतपुर महानगरपालिकाले बारुण यन्त्र (दमकल) सेवा विस्तार गरेको छ । पश्चिम भरतपुरलाई लक्षित गर्दै महानगरपालिकाले वडा नम्बर २० मा सेवा पुर्‍याउने गरी विस्तार गरेको हो ।

भरतपुर महानगरले दियो सिमलताल दुर्घटनामा मृत्यु भएका सुदिपका परिवारलाई दुई लाख

भरतपुर महानगरपालिकाले असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेर मृत्यु भएका सुदिप वि.क.का परिवारलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्