१९ आश्विन २०८१ शनिबार
image/svg+xml

नेविसंघले विपद प्रतिकार्यमा स्वयम्सेवक खटाउँदै

नेपाल विद्यार्थी संघ(नेविसंघ)ले वर्षायाममा हुने विपदको प्रतिकार्यमा स्वयम्सेवक परिचालन गर्ने भएको छ । नेविसंघ केन्द्रीय समितिले ७७ वटै जिल्लाका जिल्ला कार्यसमितिलाई एक परिपत्र जारी गर्दै स्वयम्सेवक परिचालन गर्ने निर्देशन गरिसकेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्