१ आश्विन २०८१ मंगलबार
image/svg+xml

सुध्रिएन नेपालको कमजोरी

सुहेलको गोलसँगै नेपालको डिफेन्स लाइन नराम्ररी हल्लिन पुग्यो। त्यसअघि म्यान टु म्यान चेक बसेका खेलाडी हाइलाइन बनाएर खेलिरहेका थिए।

यमनलाई हराउने, युएईसँग नहार्ने

विश्वकप २०२६ र एसियन कप २०२७ संयुक्त छनोटअन्तर्गत गत नोभेम्बर मध्यमा दुबईस्थित अल मकतुम स्टेडियममा संयुक्त अरब इमिरेट्स (युएई) सँग भएको खेलको पहिलो हाफ सम्झनयोग्य रहेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्