१४ असार २०८१ शुक्रबार
image/svg+xml

आइसिसी टी २० : पाकिस्तानले आयरल्यान्डलाई हरायो

आइसिसी टी २० विश्वकप क्रिकेटमा पाकिस्तानले आयरल्यान्डलाई हराएको छ।आइतबार राती सम्पन्न खेलमा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटबाट हराएको हो ।

आइसिसी टी २० : पाकिस्तानविरुद्ध आयरल्यान्डले १०६ रन बनायो

आइसिसी टी २० विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध आयरल्यान्डले १०६ रन बनाएको छ । टस हारेर पहिला व्याटिङ गर्ने निम्तो पाएको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको हो।

अमेरिका र आयरल्यान्डबिचको खेल वर्षाले प्रभावित

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्र्तगत आयोजक अमेरिका र आयरल्यान्डविचको खेलमा टस हुन सकेको छैन। अमेरिकाको सेन्टरल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समय अनुसार ८ः१५ बजेबाट हुनु पर्ने यी दुईबिचको खेल पानी परेर पिच सुख्खा नभएका कारण टसमा ढिलाई हुने भएको छ ।

आइसिसी टी-२० विश्वकपमा आयरल्यान्डविरुद्ध क्यानडा १२ रनले विजयी

आईसीसी टी-२० विश्वकपमा क्यानडाले टेस्ट टोली आयरल्यान्डविरुद्ध १२ रनको जित निकालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्