२६ चैत्र २०८१ मंगलबार
image/svg+xml ८:२४ पूर्वाह्न

रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता, ८ करोड २७ लाख बिगो मागदाबी

यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको अभियोग लागेका उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सरकारी वकिलको कार्यालय सर्लाहीमार्फत् सर्लाही अदालतमा मुद्दा दर्ता गरेको जनाएको छ ।

बयानका लागि सिन्धुपाल्चोक पुर्‍याइयो बम्जनलाई, दुई मुद्दामा अनुसन्धान हुँदै

बाल यौन दुराचार मुद्दामा १० वर्ष कैद पाएका तपस्वीका रुपमा प्रचारित रामबहादुर बम्जनसँग मानव बेचबिखन र व्यक्ति बेपत्ताका अन्य दुई मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयमा बयान थालिएको छ।

बालयौन दुर्व्यवहार मुद्दामा रामबहादुर बम्जन दोषी ठहर, १७ गते सजाय निर्धारण हुने

बालयौन दुर्व्यवहार मुद्दामा तपस्वी रामबहादुर बम्जन दोषी ठहर भएका छन्। सोमबार सर्लाही जिल्ला अदालतले रामबहादुर बम्जनलाई दोषी ठहर गरेको हो।

तपस्वी बम्जनको मुद्दामा पीडित बालिकाको जन्मदर्ता झिकाउन आदेश

बाल यौन शोषण मुद्दामा पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेका तपस्वी रामबहादुर बम्जनको मुद्दामा सर्लाही जिल्ला अदालतले पीडित बालिकाकाे सक्कल जन्मदर्ता झिकाउन आदेश दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्