हिंस्रक बालप्रेम: यौन प्रस्ताव नमान्दा फुपू मारिइन्, घटना लुकाउन नमान्दा भदै
जहाँ सरस्वतीको मृत शरीर बीभत्स अवस्थामा देखिन्। इशरालाई दुवै जनाले लडेको ढुंगा लागेर मृत्यु भएको विश्वास दिलाउन खोजे। तर उनी पत्याइनन्। हत्या गरेको गाउँलेलाई भन्छु भन्न थालेपछि दुवै जना मिलेर उनको पनि हत्या गरेको प्रहरीले निष्कर्ष छ।