पर्यटन प्रवर्द्धनका लागि २० बिघा जमिनमा ताल बनाउँदै सुस्ता गाउँपालिका
ताल निर्माणपछि पालिकाको आम्दानी स्रोत हुने अपेक्षा गरिएको छ। पहिलो चरणमा झाडी तथा फोहरलाई सफा गरिएको छ।
ताल निर्माणपछि पालिकाको आम्दानी स्रोत हुने अपेक्षा गरिएको छ। पहिलो चरणमा झाडी तथा फोहरलाई सफा गरिएको छ।
पर्यटन व्यवसायीका अनुसार केहीदिन अघिसम्म आन्तरिकसँगै भारतीय पर्यटकको भीडभाड रहेको पोखरामा अहिले पाहुना निकै नै कम रहेको पर्यटन व्यवसायीले बताएका छन्।
भरतपुर महानगरपालिका–१२ स्थित रामबेल सामुदायिक वनअन्तर्गत रहेको राइनो ताल भरतपुर बजारबाट सबैभन्दा नजिक रहेको ताल हो।
अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७४ औं दिवसको अवसरमा आज आधा दर्जन मुलुकका कुटनितिक नियोगका प्रमुखहरू पोखरा भ्रमण गर्दैछन्।