१३ आश्विन २०८१ आइतबार
image/svg+xml

उदयपुरको राजश्व ६ करोड घट्यो

अर्थतन्त्रले लय नसमात्दा उदयपुरको राजश्व संकलन गत वर्षको तुलनामा घटेको छ। अघिल्लो वर्षको दाँजोमा लक्ष्य चुम्न निकै पछि परेको राजश्व सङ्कलनले थलिएको अर्थतन्त्र अझै लयमा फर्कन बाँकी रहेको प्रमाणित हुन्छ।

५५ जना एकल महिलालाई उद्यमशीलतामा जोड्दै पालिका

कालिका नगरपालिकाले नगर क्षेत्रका ५५ जना एकल महिलालाई आयआर्जनका लागि बाख्राका पाठी वितरण गरेको छ।

दिनुको सुख

आफूसँग भएको वस्तु अरूलाई दिन सजिलो छैन। कसैलाई केही दिने बेलामा कैयन् पटक सोचेर पनि दिन सकिँदैन। तर, जसले दिन जानेका छन्, तिनले त्यसको अनन्त सुख अनुभव गरेका छन्।

मूल्य अभिवृद्धि करमा सुधार

मुलुक विकासका लागि आवश्यक राजस्व परिचालन गर्न चुनौतीपूर्ण हुँदै गएको सन्दर्भमा भविष्यमा आर्थिक दृष्टिकोणले कम लागतमा बढी राजस्व परिचालन गर्न सकिने सम्भावना भएको राजस्वको सबभन्दा ठूलो स्रोत पनि यही हो।

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्