४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

निगमको हवाई इन्धन डिपो सार्न ताकेता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सिनामंगलमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो जोखिम क्षेत्रमा रहेको भन्दै डिपो स्थानान्तरणका लागि दबाब बढेको छ।

वर्षाले ‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित

निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलमै जहाज दुर्घटना: उद्धारमा लापरबाही

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पेरिमिटिरभित्र बुधबार बिहान जहाज दुर्घटना भएपछि तत्काल उद्धारमा ढिलासुस्ती गरिएको छ।

दुर्घटना भएको झण्डै आधा घण्टासम्म सौर्यको विमान बलिरह्यो...

बिहान ११ः११ मा खसेको विमानको आगो भने ११ः४० सम्म लागेको थियो। ११ः४० मा आगो पूर्णरुपमा नियन्त्रणमा आएको मैनालीले बताए। करिब आधा घण्टा विमानमा आगो दन्किरहयो।

सौर्य विमान दुर्घटना: अस्पतालभित्र शव, बाहिर शोकाकुल आफन्त (तस्बिरहरू)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्स जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ।

विमान दुर्घटना स्थल पुगेर ओलीले भने: यो दुःखद् घडीमा धैर्य रहनुस्

बुधबार दिउँसो प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनास्थलको अवलोकन गरेका हुन्।

सौर्य विमान दुर्घटना: १५ जनाको घटनास्थलमै, तीन जनाको अस्पतालमा मृत्यु

सौर्य एयरलाइन्स विमान दुर्घटनामा १५ जनाको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

सौर्य एयरलाइन्स विमान दुर्घटनाः मृतक १८ मध्ये एक जना यमन नागरिक

सौर्य एयरलाइन्स विमान दुर्घटनामा मृत्यु भएका १८ जना मध्ये एक जना यमन नागरिक रहेका छन्।

सौर्य एयरलाइन्स दुर्घटनाः १५ जनाको शव निकालियो, क्याप्टेनसहित दुईको उद्धार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको जहाजबाट १५ जनाको शव निकालिएको छ। क्याप्टेन मनिश शाक्यसहित दुईजनाको सकुशल उद्धार भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, अन्तर्राष्ट्रिय उडानका विमान होल्ड र डाइभर्ट

सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ।

सौर्य एयरलाइन्सको विमानमा आगो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको छ। सौर्य एयरलाइन्सको विमान उड्ने क्रममा दुर्घटना भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा समस्या, जहाजहरू आकाशमै होल्ड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा समस्या आएपछि सबै विमानहरू आकाश मै होल्ड भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्