५ भाद्र २०८३ शुक्रबार
image/svg+xml

आज सुन र चाँदीको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार बिहीबारको तुलनामा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको हो।

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा भेटिएको छ।

विद्युत् र सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेश जाँदै ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत तथा सिँचाइ पूर्वाधारको निरीक्षणका लागि कोशी प्रदेशको भ्रमणमा निस्किँदै छन्।

जेम्स हार्डेन क्लिभल्यान्डमै रहने, तीन वर्षको ९ करोड ७० लाख डलरमा सम्झौता

पूर्व एनबीए मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी) तथा ११ पटकका अल स्टार खेलाडी जेम्स हार्डेनले क्लिभल्यान्ड क्याभालियर्ससँग नयाँ तीन वर्षको सम्झौता गर्ने भएका छन्।

विवादित टापु नजिकै रूसको क्षेप्यास्त्र परीक्षण, जापानसँग तनाव बढ्यो

जापानी विदेशमन्त्री तोशिमितु मोटेगीले ओमानको भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै भने, 'हामी ती चार वटा टापुमा रूसले सेना बलियो बनाउने कुरा कुनै हालतमा सहँदैनौँ।'

विशिष्टीकृत उपचार सेवासहित ‘सञ्जीवनी’

जिल्लामा विशिष्टीकृत उपचार सेवासहित सञ्चालनमा आएको एउटा नयाँ अस्पताल ‘स्वास्थ्य हब’ को आधारस्तम्भका रूपमा ठडिएको छ।

चार महिनापछि कोर्टमा फर्किँदै अल्काराज, यूएस ओपनमा उपाधि रक्षा गर्ने लक्ष्य

स्पेनिस टेनिस स्टार कार्लोस अल्काराज चार महिनाभन्दा लामो समयपछि प्रतिस्पर्धात्मक टेनिसमा फर्किने भएका छन्।

भर्चुअल उत्पीडनमा दण्डहीनता

किशोर श्रेष्ठको गिरफ्तारी र रिहाइसँग सम्बन्धित पछिल्लो घटना यस देशमा प्रेस स्वतन्त्रतासँग जोडिएको एउटा महत्त्वपूर्ण प्रसंग हो।

लागुऔषध कारोबारविरुद्ध प्रहरी अभियान : १७ सय बढी पक्राउ

लागुऔषध कारोबारविरुद्ध प्रहरी अभियान गत आर्थिक वर्षमा तीव्र थियो। एक वर्षको अवधिमा नौ सय ९३ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता हुँदा एक हजार सात सय ६८ जना पक्राउ परे।

पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

बिहीबार रातभरको वर्षाले कालिकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक अवरुद्ध भएको छ। बिहीबार राति ७ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो।

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि अमेरिका, दक्षिण कोरिया र जापानबिच छलफल

उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि दक्षिण कोरिया, अमेरिका र जापानका अधिकारीहरूले टेलिफोनमा छलफल गरेका छन्।

लागूऔषध मुद्दाका एक जना फरार प्रतिवादी ११,७६८ ट्याब्लेटसहित पक्राउ

लागूऔषध नियन्त्रण ब्युरो पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई पोखराबाट पक्राउ गरेको छ।

काठमाडौंका चार विद्यालयको नाम र दुई विद्यालयको स्थान परिवर्तन

काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयको नाम तथा स्थान परिवर्तनसम्बन्धी प्रक्रिया अघि बढाएको छ।

चीनलाई निशाना बनाएर इरानमाथि थप कडा प्रतिबन्धको तयारीमा ट्रम्प

इरानसँगको द्वन्द्व रोकिएको देखिए पनि यसको कूटनीतिक वा सैन्य समाधान हुने सम्भावना कमजोर बन्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्