७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

विकास निर्माणका विषयमा प्रधानमन्त्री ओली छलफलमा

बैठकमा विकास निर्माणको प्रगति र आगामी कार्ययोजनाका विषयमा समीक्षा भइरहेको छ।

‘प्रधानमन्त्रीलाई मार्नुपर्छ’ भन्दै अभिव्यक्ति दिने विरुद्ध कसरी बढ्दै छ अनुसन्धान ?

‘त्यस विरुद्ध उजुरी परेको छ । साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा गर्नुपर्ने सबै काम प्रहरीले गर्छ । कानुनी दायरामा ल्याउँछ ।’

एनआरएनए ग्लोबल कन्क्लेभ तथा वार्षिक साधरणसभा सुरु

'सरकारको तर्फबाट गैरआवासीय नेपाली संघमा कुनै हस्तक्षेप गर्दैन। तपाईहरुले राजनीतिक दलको राजनीति संघमा नगरिदिनु,’ प्रधानमन्त्री ओलीले भने,‘ एनआरएनएको पदाधिकारी दलको होइन संस्थाको हुनुपर्छ।’

शेखरको चिन्ता: अध्यादेश ल्याएर के गर्न खोज्नुभएको हो ?

नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोज्नु चिन्ताजनक विषय भएको बताएका छन्।

सिस्नेरीमा मृत्यु भएका बाल फुटबल खेलाडीका पीडित परिवारले भेटे प्रधानमन्त्रीलाई

ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले घटना अत्यन्त दुःखद् भएको बताउँदै के कसरी यस्तो हुन पुग्यो भन्नेबारेमा यथार्थ जानकारी लिने विश्वास दिलाए।

सत्तारुढ दलको बैठक बालुवाटारमा बस्दै, यस्ता छन् एजेण्डा

सरकारले सय दिनसम्म प्रतिपक्षीलाई फुटाउने र पेल्ने रणनीतिमा मात्रै केन्द्रित रहेको भन्दै विपक्षी दल आक्रोशित हुँदै आएका छन्।

प्रधानमन्त्री ओलीले बुबा मोहनको हातबाट टीका र जमरा ग्रहण गरे

यसपटक प्रधानमन्त्री ओलीले परिवारसँग मात्रै टीकाको कार्यक्रम राखेका हुन्। देशमा विपतका कारण हजारौं नागरिक पिडामा रहेको भन्दै उनले सर्वसाधारणलाई टीकाको कार्यक्रम नराखिएको बताएका हुन्।

प्रधानमन्त्रीद्वारा निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गरेका छन् । सिंहदरबारमा शनिबार २१औँ निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले २०औँ निजामती सेवा दिवसका अवसरमा घोषणा गरिएका कर्मचारीलाई पुरस्कार प्रदान गरेका हुन ।

आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले आधुुनिक, प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गरेर शिक्षा दिन मध्यपश्चिम विश्वविद्यालयलाई आग्रह गरेका छन्।

देशको लागि काम गरिरहेकाको अपमान गर्ने संगठित प्रयास भइरहेको छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको लागि काम गरिरहेका व्यक्तिहरूलाई अपमान गर्न संगठित प्रयास भइरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीसँग नेपालका लागि बेलायती राजदूत फेनको शिष्टाचार भेट

नेपालका लागि बेलायती राजदूत रोब फेनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओली र युरोपियन युनियनका राजदूत लोरेञ्जोबिच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले बुधवार शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

यसरी जुटायो ‘लेखक समिति’ ले टीआरसी विधेयकमा सहमति

गृहमन्त्री रमेश लेखकको नेतृत्वमा झन्डै १० वर्षदेखि अड्किएको सङ्क्रमणकालीन न्यायसम्बन्धी ९टीआरसी० विधेयकमा प्रमुख तीन राजनीतिक दलबिच सहमति जुटेको छ ।

मन्त्रीलाई सघाएर परिणाम आउने गरी काम गर्न राज्यमन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित मन्त्रीलाई सघाएर परिणाम आउने गरी काम गर्न नवनियुक्त राज्यमन्त्रीहरूलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्रीद्वारा तीन राज्यमन्त्रीलाई शपथ

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित समारोहमा प्रधानमन्त्री ओलीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्