१२ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रधानमन्त्रीद्वारा निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गरेका छन् । सिंहदरबारमा शनिबार २१औँ निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले २०औँ निजामती सेवा दिवसका अवसरमा घोषणा गरिएका कर्मचारीलाई पुरस्कार प्रदान गरेका हुन ।

आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले आधुुनिक, प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गरेर शिक्षा दिन मध्यपश्चिम विश्वविद्यालयलाई आग्रह गरेका छन्।

देशको लागि काम गरिरहेकाको अपमान गर्ने संगठित प्रयास भइरहेको छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको लागि काम गरिरहेका व्यक्तिहरूलाई अपमान गर्न संगठित प्रयास भइरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीसँग नेपालका लागि बेलायती राजदूत फेनको शिष्टाचार भेट

नेपालका लागि बेलायती राजदूत रोब फेनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओली र युरोपियन युनियनका राजदूत लोरेञ्जोबिच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले बुधवार शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

यसरी जुटायो ‘लेखक समिति’ ले टीआरसी विधेयकमा सहमति

गृहमन्त्री रमेश लेखकको नेतृत्वमा झन्डै १० वर्षदेखि अड्किएको सङ्क्रमणकालीन न्यायसम्बन्धी ९टीआरसी० विधेयकमा प्रमुख तीन राजनीतिक दलबिच सहमति जुटेको छ ।

मन्त्रीलाई सघाएर परिणाम आउने गरी काम गर्न राज्यमन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित मन्त्रीलाई सघाएर परिणाम आउने गरी काम गर्न नवनियुक्त राज्यमन्त्रीहरूलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्रीद्वारा तीन राज्यमन्त्रीलाई शपथ

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित समारोहमा प्रधानमन्त्री ओलीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन ।

कला,साहित्यका लागि नेपाल ऊर्बर भूमि : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला– संस्कृतिका लागि ऊर्बर भएको बताएका छन्।

महिला उद्यमी महासंघ नेपालका पदाधिकारीद्वारा प्रधानमन्त्री ओलीसँग भेट

महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवाली सहित पदाधिकारीहरूले बुधबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बधाई दिएका छन् ।

सभामुखको पत्र राष्ट्रपति कार्यालय पुग्यो, दाहाल सरकार कामचलाउ

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत नपाएको ब्यहोराको पत्र राष्ट्रपति कार्यालय पुगेको छ।

दाहालका पाँच ‘विश्वासका मत’मा कति विश्वास, कति अविश्वास ?

२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजामा पहिलो दल बनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निरन्तर रहन चाहन्थे ।

छिटो छिटो विश्वास अविश्वासमा परिणत हुने बातावरण भइरहेको छ :अशोककुमार राई

जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले छिटो छिटो विश्वास अविश्वासमा परिणत हुने राजनितिले जनतालाई लाभ दिन नसक्ने बताएका छन् ।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन माओवादी केन्द्रले लगायो ह्विप

नेकपा(माओवादी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने विश्वासको मतका लागि ह्विप जारी गरेको छ।

पछिल्लो समय प्रधानमन्त्री दाहालले सत्ताको खेल नै बुझ्नुभएन: चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताको खेल नबुझेको टिप्पणी गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्