२ वैशाख २०८२ मंगलबार
image/svg+xml १५:११ अपराह्न

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस एमालेको तयारी

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि आह्वान भएलगत्तै नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहितका दलले तयारी गरेका छन् ।

धारा ७६(२) अनुसार ओली प्रधानमन्त्री, दाहालको विपक्षमा मत: कांग्रेस संसदीय दल

शनिबार बसेको पार्टीको संसदीय दल बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबिच धारा ७६(२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सहमति भएको उल्लेख गर्दै त्यो सहमतिको स्वागत गरेको हो।

सुमनाको ओली लक्षित प्रश्न–विदेशसँग सम्बन्ध हुँदैमा देशद्रोही भैहाल्छ ? (पूर्णपाठ)

शिक्षामन्त्री सुमना श्रेष्ठले नेपाली राजनीतिज्ञहरूले विदेशबाट फर्कनेहरू आफ्नो ‘हो मा हो’ मिलाउने कार्यकर्ता बनून भन्ने अभिष्ट राख्ने गरेको टिप्पणी गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्