एनसेल र नेपाल युवा परिषद्को पहलमा वृक्षरोपण
विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ सात हजार सात सय रुख रोप्न सहकार्य गर्ने भएको छ।

हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसअन्तर्गत यस वर्ष जमिनको सुरक्षा र संरक्षणलाई जोड दिइएको छ।