८ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेप्से परिसूचकमा सामान्य वृद्धि, १९ अर्बको कारोबार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक विहिबार सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव शून्य एक अङ्कले उकालो लागेर दुई हजार नौ सय ७४ दशमलव ४६ मा पुगेको छ ।

सेयर बजार उकालो लाग्ने क्रम जारी : ४३ अंकले बढ्यो नेप्से

साताको अन्तिम कारोबार विहिबारका दिन नेप्से ४३.०५ अंक बढेर ३०००.८१ विन्दुमा बन्द भएको छ ।

झिनो अंकले ओरालो लाग्यो नेप्से, २९२३.४६ बिन्दुमा कायम

सेयर बजारमा झिनो अंकले गिरावट आएको छ । कारोबार हुने साताको तेस्रो दिन आज मंगलबार परिसूचक ८.१८ अङ्कले घटेर २ हजार ९ सय २३ दशमलव ४६ को विन्दुमा पुगेको छ ।

उच्च अंकको करेक्सनपछि पुनः नेप्सेमा १०८ अंकको वृद्धि

मंगलबारको कारोबार दिन उच्च अंकको करेक्सनपछि, बुधबार नेप्से पुनः उच्च अंकले बढेको छ। मंगलबार १४५ अंक घटेको नेप्से, बुधबार दिन १०० अंकभन्दा बढी बढेर बन्द भएको छ।

नेप्से २७ सय अंक नजिक, मंगलबार १७ अर्बभन्दा बढीको कारोबार

बजार परिसूचक नेप्से मंगलबार ३५.५५ अंकले बढेको छ। सोमबार २० अङ्कको गिरावट आएको नेप्सेमा मंगलबार उच्च अंकको वृद्धि भएको हो।

सेयर बजार ६१ अंकले बढ्यो, १५ अर्ब २३ करोडको कारोबार

सेयर बजार नेप्से आइतबार ६१.६१ अंकले बढेको छ। गत सातादेखि निरन्तर उकालो लागिरहेको बजार आइतबार उच्च अंकको वृद्धिसँगै २४८५.९४ अंकमा पुगेको छ। यो अंक २०७८ चैत २१ गतेपछिको सबैभन्दा उच्च हो।

सेयर बजार अर्थतन्त्रको ऐना होःअर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएकाले सुधार गर्नेगरीको नीति ल्याउने प्रतिबद्धता जनाएका हुन् ।

नेप्से परिसूचक १७ अङ्कले घट्दा साढे आठ अर्ब बढीको कारोबार

यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा सोमबार दोस्रो दिन भने दोहोरो अङ्कको गिरावट देखिएको छ।

नेप्से परिसूचक ५२ अङ्कले बढ्यो

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ ।

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सोमबार सामान्य अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक चार दशमलव ६२ अङ्कले घटेर दुई हजार एक सय ३६ दशमलव ३५ को अङ्कमा कायम भएको हो ।

शेयर बजारमा राजनीतिक प्रभाव,नेप्से ४७.०४ अङ्कले बढ्यो

सोमबार मध्यरातमा नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको राष्ट्रिय सरकार बनाउनेसहमतिका कारण मंगलबारको शेयर बजार प्रभावित भएको छ।

सेयर बजारमा उछाल: खुलेको केही मिनेटमै दोस्रो पटक सर्किट ब्रेक

सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता परिवर्तनका लागि सहमति भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख सुधार आएको छ।

नेप्सेमा उच्च अङ्कको कारोबार

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिँदा कारोबार रकम भने उच्च देखिएको छ। नेप्से परिसूचक छ दशमलव ३७ अङ्कले बढेर दुई हजार एक सय २१ दशमलव ६२ को विन्दुमा कायम भएको छ।

नेप्से परिसूचक आठ दशमलव ९० अङ्कले बढ्यो

यो सातामा कारोबारको पहिलो आइतबार चार दशमलव ५९ अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक आज दोस्रो दिन आठ दशमलव ९० अङ्कले बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्