५ मंसिर २०८१ बुधबार
image/svg+xml

सांसद बजगाईंले माफी माग्दै भने– अभिव्यक्ति फिर्ता लिए

उनले केही दिनअघि संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले घुस लिएको आरोप लगाएका थिए।

संसदीय दलमा बजगाईँको पत्र: मन्त्रीले चिच्याएर सत्य लुक्दैनन् (पत्रसहित)

‘मन्त्री पछाडि वर्दीको पार्श्व जम्दारसाब काँप्नेगरीक्लोज प्रोटेक्सनका सइसाबका हातका सञ्चार साधन भुईं झर्ने गरी चिच्च्याएर सत्य लुक्दैनन्। निर्दोषले चिच्याउने आवाज दोषीको कब्जामा जानु हुँदैन,’ सांसद बजगाईँले लेखेका छन् ।

सांसद बजगाईँविरुद्ध पर्यटन मन्त्री पाण्डेको उजुरी

कांग्रेसका सहमहामन्त्री समेत रहेका मन्त्री पाण्डेले सांसद बजगाईँले आफू विरुद्ध शृङ्खलाबद्ध कु प्रचार गरेको दाबी गर्दै पार्टीको केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका हुन् ।

हवाई भाडा महँगीविरुद्ध सांसद बजगाईँको प्रदर्शन (तस्बिरहरू)

अन्तर्राष्ट्रिय उडानमा हवाई भाडा महँगिएको विरोधमा नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँको अगुवाइमा काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

निर्मल पुर्जालाई नेपाल आउन रोक लगाउनु पर्छः राजेन्द्र बजगाई

कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) ले यौन दुर्व्यवहार गरेको भन्ने विषय प्रतिनिधि सभाको बैठकमा उठेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्