७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

च्याम्पियन्स ट्रफीका लागि पाकिस्तान नजाने भारतको निर्णय !

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई च्याम्पियन्स ट्रफी २०२५ का लागि पाकिस्तान नजानेबारे जानकारी गराइसकेको छ।

‘लय गुमाएको नेपाली राष्ट्रिय क्रिकेट टिमको कमजोरी केलाउन जरुरी’

नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले लय बाहिर रहेको छ। नेपालले आइसिसी विश्व कप लिग टुमा अत्यन्तै खराब प्रदर्शन गर्दा नेपालको विश्व कप छनोटको सम्भावना कमजोर भएको छ।

करण र भीमको स्थानमा देव र सागरलाई मौका

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिका भ्रमणको आफ्नो अन्तिम खेलमा नेपालले करण केसी र भीम सार्कीलाई आराम दिने भएको छ।

आईसीसी विश्वकप लिग २: अमेरिकाविरुद्ध दोस्रो खेलमा पनि नेपाल पराजित

अमेरिकामा जारी आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग दोस्रो खेलमा पनि पराजित भएको छ।

आइसिसी विश्वकप लिग २ : अमेरिका विरुद्ध नेपालले टस जित्यो,पहिला फिल्डिङ गर्दै

अमेरिकामा जारी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध टस जितेर नेपालले पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ।

विश्वकप लिग–२: स्कटल्याण्डमाथि नेपालको जित

नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गतको आफ्नो दोस्रो खेलमा स्कटल्याण्डमाथि जित निकालेको छ।

विश्वकप क्रिकेट लिग–२ : नेपालले स्कटल्याण्डको सामना गर्दै

अमेरिकामा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत सोमबार राती नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्डको सामना गर्दैछ।

आइसिसी क्रिकेट विश्वकप लिग–२ः नेपाल आज स्कटल्यान्डसँग भिड्दै

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ।

आइसिसी विश्वकप लिग–२ : नेपालमाथि अमेरिकाको जित

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा राति भएको खेलमा अमेरिकाले नेपाललाई ३ विकेटले पराजित गरेको हो।

‘लिग टु सिरिज’ का लागि नेपाली टोलीको नाम सार्वजनिक

आइतबार देखि अमेरिकामा हुन लागेको आइसिसी विश्वकप लिग टु सिरिजका लागि नेपाली टोलीको नाम सार्वजनिक भएको छ।

वर्ल्ड कप लिग-२ को सातौँ श्रृङ्खला आजदेखि, नेपालले आइतबार अमेरिकासँग खेल्ने

एकदिवसीय फर्म्याटमा हुने खेलमा नेपालसहित ३ टोली सहभागी हुनेछन्। प्रतियोगिता अन्तर्गत नेपालले आइतबार अमेरिकासँग खेल्ने छ।

टी–२० विश्वकप विजेताले कति पायो पुरस्कार राशि?

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधि विजेता न्युजिल्याण्डले २.३ मिलियन अमेरिकी डलर बराबरको पुरस्कार जितेको छ।

महिला टी–२० विश्वकपः पहिलो सेमिफाइनलमा अस्ट्रेलिया र साउथ अफ्रिका भिड्दै

आईसिसी महिला टी–२० विश्वकपको पहिलो सेमिफाइनल अन्तर्गत आज अस्ट्रेलिया र साउथ अफ्रिकाबीच भिडन्त हुँदैछ।

महिला टी-२० विश्वकपः भारतलाई पराजित गर्दै अस्ट्रेलिया सेमिफाइनलमा

आइतवार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा अस्ट्रेलियासँग पराजित भएसँगै भारतको सेमिफाइनलमा पुग्ने सम्भावना कठिन बनेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्