नीतिगत भ्रष्टाचार नियन्त्रण हुने गरी कडा कानुनी व्यवस्था गर्नुपर्नेमा सांसदहरूको जोड
प्रतिनिधि सभाका सांसदहरूले नीतिगत भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुन बनाउनुपर्नेमा जोड दिएका छन्।
प्रतिनिधि सभाका सांसदहरूले नीतिगत भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुन बनाउनुपर्नेमा जोड दिएका छन्।
नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले अछामस्थित बयलपाटा अस्पतालका लागि तत्काल आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।