१३ आश्विन २०८१ आइतबार
image/svg+xml

भारतलाई ११० रनले हराउँदै एकदिवसीय सिरिजमाथि श्रीलङ्काको जित

गयराति श्रीलङ्काको आर.प्रेमदासा स्टेडियममा भएको खेलमा श्रीलङ्काले भारतलाई ११० रनले हराउँदै सिरिजमाथि २–० ले कब्जा गरेको हो।

भारत र श्रीलङ्का बीचको दोस्रो एकदिवसीय आज, दुबै टोली जित्नै पर्ने दबाबमा

भारत र श्रीलङ्का बीचको दोस्रो एकदिवसीय खेल आज हुँदैछ। श्रीलङ्काको आर प्रेमदासा स्टेडियममा हुने आजको खेल दिउँसो २ः४५ बजेबाट सुरु हुनेछ।

भारत र श्रीलङ्का बीचको पहिलो एकदिवसीय आज

श्रीलङ्का भ्रमणमा रहेको भारतीय टीम र श्रीलङ्का बीचको आजको खेल दिउँसो २ः ४५ बजेबाट सुरु हुनेछ।

सूर्यालाई भारतीय टी-२० क्रिकेटको कप्तानी?

भारतीय क्रिकेटका कप्तान रोहित शर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि अब कसले कप्तानी गर्ने विषयमा बहस हुन थालेको छ।

विराट र रोहितले गरे टी-२० इन्टरनेशनलबाट सन्यासको घोषणा

भारतीय क्रिकेटका दुईजना दिग्गज खेलाडीले टी–२० इन्टरनेशनल क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

साविक विजेता इङ्ग्ल्यान्डसँग बदला लिने भारतको सोच

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनलमा भारत र इङ्ग्ल्यान्ड भिड्ने भएका छन्।

समूह ‘ए’ को समीकरण रोमाञ्चक मोडमा, जानौं सेमिफाइनलमा पुग्ने हिसाबकिताब

आइतवार भएको खेलमा अफगानिस्तानसँग अस्ट्रेलिया पराजित भएपछि समूह ‘ए’ को समीकरण रोमाञ्चक बनेको हो।

आज भारत र अस्ट्रेलिया भिड्दै, वर्षा बाधक बने कसलाई फाइदा?

आईसिसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गत आज भारत र अस्ट्रेलिया भिड्दै छन्। डेरेन सामी नेशनल क्रिकेट स्टेडियममा हुने आजको खेल राति ८ः१५ बजेबाट सुरु हुनेछ।

सूर्यकुमारको अर्धशतकीय पारीले अफगानिस्तानमाथि भारतको जित

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ को खेलमा भारतले ऐतिहासिक जित हात पारेको छ।

टी–२० विश्वकप क्रिकेट: भारत र अफगानिस्तान भिड्दै, हेड टु हेडमा को बलियो?

केनिङ्स्टन ओभल, ब्रिजटाउनमा हुने भारत र अफगानिस्तानबीचको खेल राति ८ः१५ बजेबाट सुरु हुनेछ।

आईसिसी टी–२० विश्वकप क्रिकेट: यी हुन् सुपर ८ मा पुग्ने ८ टोली

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको आगामी चरणका लागि ८ टोलीको टुङ्गो लागेको छ।

आईसिसी टी–२० विश्वकप: भारत र अमेरिका भिड्दै, को पुग्ला सुपर ८ मा?

अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि स्टेडियममा हुने भारत र अमेरिका बीचको खेल साँझ ८ः१५ बजेबाट सुरु हुनेछ।

विश्वकप क्रिकेट: ऐतिहासिक खेलमा भारत र पाकिस्तानमध्ये कसले मार्ला बाजी?

समूह ‘ए’ अन्तर्गत हुने आजको खेलमा भारत र पाकिस्तान आमने-सामने हुँदैछन्। न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने आजको खेल राति ८ः१५ बजे सुरु हुनेछ।

भारतले आफ्नो पहिलो खेल आयरल्यान्डसँग खेल्दै

अमेरिकाको न्युयोर्कस्थित नसाऊ काउन्टीमा हुने आजको खेलमा भारतले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्