१९ असार २०८१ बुधबार
image/svg+xml

यमनलाई हराउने, युएईसँग नहार्ने

विश्वकप २०२६ र एसियन कप २०२७ संयुक्त छनोटअन्तर्गत गत नोभेम्बर मध्यमा दुबईस्थित अल मकतुम स्टेडियममा संयुक्त अरब इमिरेट्स (युएई) सँग भएको खेलको पहिलो हाफ सम्झनयोग्य रहेन।

यी हुन् विश्वकप टी-२० का २० देशका २० क्यापटेन

अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा हुन लागेको सन् २०२४ को विश्वकप क्रिकेटको अन्तिम खेल २९ जुनमा हुनेछ।

विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टोलीकाे स्वागत

आइसिसी टी– २० विश्वकप खेल्न गएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ।

विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा

विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध हुने खेलका लागि आज २८ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्