८ आश्विन २०८३ बिहीबार
image/svg+xml

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका स्तरीय अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ।

महाधिवेशन महोत्सव बनोस्

नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा नेपाली कांग्रेसको भूमिका अत्यन्त महत्त्वपूर्ण, गौरवपूर्ण र दिशानिर्देशक रहँदै आएको छ।

रास्वपाले सांसदको उपस्थिति तालिका तोक्यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधिसभा बैठकमा सांसदहरूको नियमित तथा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न समूहगत न्यूनतम उपस्थिति तालिका निर्धारण गरेको छ।

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकको साझा आवाजलाई सशक्त बनाउन हिमाली राष्ट्र र साना टापु विकासशील राष्ट्रबीच सुदृढ सहकार्य आवश्यक रहेको बताएका छन्।

पोखरा-दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

अघिपछि सुनसान देखिने पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन कक्षमा बुधबार दिउँसोदेखि नै चहलपहल सुरू भएको थियो।

भोटेकोशी बाढी प्रभावितलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्छ : नेपाल

भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट आएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रभावितको पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्ने बताएका छन्।

जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो

डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको विमानको पछाडिको दायाँतर्फको चक्का फुत्किएको छ।

खुल्ला फुटबल प्रतियाेगितामा लिंगासैनी युथ क्लव प्रथम

कालीकाेट जिल्लामा भएको खुल्ला फुटसल प्रतियोगिताको उपाधि लिंगासैनी युथ क्लवले उपाधी हात पारेको छ।

महासभामा खामेनीको तस्बिर देखाउँदै इरानी राष्ट्रपतिले भने : हामी कहिल्यै घुँडा टेक्ने छैनौं

इरानी राष्ट्रपति मसूद पेजेश्कियानले बुधबार संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गरेका छन्।

भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

नेपाली कांग्रेस भोजपुरका नौमध्ये आठ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ।

चाडपर्वमा पोषणयुक्त, सुरक्षित र स्वच्छ खानपानमा विशेष ध्यान दिन आग्रह

चाडपर्व नजिकिँदै गर्दा पोषणयुक्त, सुरक्षित र स्वच्छ खानपानमा विशेष ध्यान दिन सरोकारवालाले आग्रह गरेका छन्।

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न अन्तर्राष्ट्रिय समुदाय प्रतिबद्धताबाट कार्यान्वयनतर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्