‘हिमाल महिलाले पो धानेका रहेछन्’
कर्णाली अञ्चलको मुगु जिल्लाको मेरो गाउँ, जहाँ म हुर्किंदै गर्दा मेरो घर, मेरो झ्याल, मेरो छत, मेरो आँगन चारैतिरबाट यति सुन्दर हिमालहरू देखिन्थे, सबै जना मोहित हुन्थे।