९ मंसिर २०८१ आइतबार
image/svg+xml

चलचित्रमार्फत पर्यटन प्रवर्द्धन

विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भएर नेपालमा प्रदर्शन भएको चलचित्र शाम्बाला माथिल्लो मुस्ताङको शेर्पा समुदायको कथामा आधारित छ।

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

आगामी शुक्रवारबाट प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘अग्निदहन’ मा महिलामाथि भएका हिंसाका घटनाहरू उठाइएको छ।

‘पूर्णबहादुरको सारंगी’मा बाले भरिदिएको धुन

फिल्म रिलिजसँगै जब त्यसले आक्रामक व्यापार गर्न थाल्यो, केहीले उपन्यासको विषय चोरेको आरोप लगाए त केहीले फिल्मको कथानक चोरी भएको बात लगाए।

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले पायो एकैदिन ३८० भन्दाबढी ‘शो’

गत सातादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले बिहिबार नेपालभरका हलमा तीन सय ८० भन्दा बढी ‘शो’ पाएको छ। यसले नेपाली चलचित्र इतिहासमा एकैदिन सबैभन्दा धेरै ‘शो’ पाउने नेपाली चलचित्रको रेकर्डसमेत बनाएको चलचित्र निर्माण कम्पनी सेभेन सिसले जनाएको छ।

फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारको रोचक लाइनअप

क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म‘नरसिंहाः अवतार’ मा कलाकारहरूको रोचक लाइनअप बनेको छ।

सुकुम्वासीको कथा चलचित्र आँखाको टिजर सार्वजनिक

फरक कथावस्तुमा तयार भएको नेपाली चलचित्र आँखाको टिजर सार्वजनिक भएको छ । टिजरले काठमाडौंको बागमती नदी किनारको सुकुम्वासी बस्तीको दयनीय अवस्था र यसलाई सरकारले हेर्ने दृष्टिकोणलाई मार्मिक ढंगले चित्रण गरेको छ ।

डोटेली चलचित्र ‘परू’ को शुभमुहूर्त

सुदूरपश्चिमको कला, साहित्य, संस्कृति र भाषिका संरक्षण तथा संवर्धन गर्न तथा यहाँको मौलिकता बचाउन डोटेली भाषिकामा निर्माण भइरहेको चलचित्र ‘परू’ को छायाङ्कन सुरुवात भएको छ।

डोटेली चलचित्र ‘परु’को शुभ मुहूर्त

सुदूरपश्चिमको कला, साहित्य, संस्कृति र भाषिकाको संरक्षण तथा सम्वद्र्धन गर्न तथा यहाँको मौलिकता बचाउन डोटेली भाषिकामा निर्माण भइरहेको चलचित्र ‘परु’को छायाङ्कन सुरुवात भएको छ ।

भेनिसमा प्रदर्शन हुँदै ‘पूजा, सर’

विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्सन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ ।

छैनन् मैथली भाषाका स्वदेशी चलचित्र

नेपालमा नेपालीसँगै अन्य भाषामा पनि चलचित्र बन्ने गरेका छन् । ती चलचित्र कम सङ्ख्यामा निर्माण हुनुका साथै निश्चित भेगमा मात्र सीमित छन् । उनीहरू आफ्नो भाषाको बाहुल्यता भएका दर्शक माँझ मात्र प्रदर्शन भइरहेका छन् । यद्यपि तराई क्षेत्रमा बोलिने मैथली भाषालाई लक्षित गर्दै चलचित्र निर्माण रोकिएको झैँ छ ।

चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक

शङ्कर कोइरालाद्वारा निर्देशित चलचित्र ‘मोदीबेनी’ को पहिलो गीत ‘मन्जुरी’ सार्वजनिक भएको छ । आगामी साउन १८ गते प्रदर्शन हुन लागेको चलचित्रको गीत औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।

चलचित्र नै भाषा, साहित्य र संस्कृतिको दर्शन हो : उपकुलपति जोशी

चलचित्र विषय नै भाषा, कला, साहित्य, इतिहास र पुरातात्विक विषयवस्तुको दर्शन भएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले बताएका छन्।

साङ्गीतिक चलचित्र ‘हिरुलाल स् द सोल अफ कर्णाली’ सार्वजनिक

कर्णाली प्रदेशको जनजीवनमा आधारित रहेर तयार पारिएको साङ्गीतिक चलचित्र ‘हिरुलाल: द सोल अफ कर्णाली’ सार्वजनिक भएको छ।

चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउँछुः भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्