११ मंसिर २०८१ मंगलबार
image/svg+xml

दोगडाकेदारलाई ‘पूर्ण संस्थागत सुत्केरी’ घोषणा गरिंदै

बैतडीको दोगडाकेदार गाउँपालिका छ वटा वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको छ। गाउँपालिकालाई नै आगामी आर्थिक वर्षभित्रै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने लक्ष्य राखिइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्