गर्मीमा कपालको हेरचाह कसरी गर्ने ? (भिडियोसहित)
गर्मी भन्ने बित्तिकै चर्को घाम लाग्ने मौसम हो । ठिक्कको घाम कपाललाई लाभदायक मानिन्छ । नरम घाममा ‘भिटामिन डी’ पाइन्छ । यो भिटामिनले कपालाको जरा बृद्धि गर्छ ।