प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन आज राष्ट्रपति पौडेललाई बुझाइने
निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको समग्र प्रतिवेदन आज (बिहीबार) राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने भएको छ।
निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको समग्र प्रतिवेदन आज (बिहीबार) राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने भएको छ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि सभाका ११० जना सांसदलाई आज (बिहीबार) निर्वाचित भएको प्रमाण पत्र प्रदान गर्ने भएको छ।
जेनजी आन्दोलन छानबिन गर्न बनेको आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा आन्दोलनका क्रममा भएका घटनामा नेपाली सेनाका महासेनानी (कर्णेल) माथिका कसैलाई पनि कारबाहीको सिफारिस नगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मात्र दोषी देखाएको पाइएको छ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको जीविका परम्परागत बाख्रापालनमै निर्भर रहेको छ।
गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स ब्यानर’मा केही तस्बिरहरू झुन्डिएका छन्।
भोजपुरको पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।
चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
निर्वाचन आयोगले आमनिर्वाचन परिणामको अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएसँगै सरकार निर्माणको प्रक्रिया अगाडि बढ्दै छ।
पुरस्कार वितरण समारोह बहिष्कार गर्ने दुई विद्यालयमाथि अनुशासनात्मक कारबाही गर्न मेयर सुदीप पौडेलले निर्देशन दिएका छन्।
प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग छलफल गरेका छन्।
रौतहटका विभिन्न स्थानीय तहमा चौथो तहमा नियुक्त भएका कर्मचारीहरूले नियमविपरीत बढुवा गराउँदै सातौँ तहसम्म पुगेको पाइएको छ।
निर्वाचन आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाउने तयारी गरेको छ।
सरकारले यसवर्ष पनि गर्मीयाम सुरुसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ।