पौडी पोखरीका लागि जीवन रक्षक तालिम सुरु
नेपाल पौडी सङ्घले आयोजना गरेको जीवन रक्षक तालिम आइतबारबाट सुरु भएको छ । अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरी सातदोबाटो ललितपुरमा सुरु भएको तालिममा ४ महिला र ५३ पुरुष गरि ५७ जना प्रशिक्षार्थी सहभागी छन् ।

आफन्तका घर आएका दुई बालक पौडी खेल्न क्रममा तिनाउ नदीले बगाउँदा एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्।
अजलकाजी ताम्राकारले प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अर्को राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुईजनाको खोजी कार्य जारी रहेको छ।
तिला नदीमा पौडी खेल्ने क्रममा मंगलबार दिउँसोदेखि बेपत्ता भएका बालकको शव फेला परेको छ।