१० मंसिर २०८१ सोमबार
image/svg+xml

रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँछ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन्।

श्रमाधान रोजगार मेला आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

आजबाट श्रमाधान रोजगार मेला कोशी प्रदेशको विराटनगरमा सुरु हुँदैछ। मेलाको प्रधानमन्त्री पुष्पकमल दाहालले एक समारोहकाबीच उद्घाटन गर्नेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्