सडक सम्भावना
सहरी जीवनमा ‘ट्राफिक’ सबैलाई सहजै छुने विषय हो। प्रायः सबै सडकका प्रयोगकर्ता हुन्छन्। कोही पैदल हिँड्छन्। कोही आफ्नो गच्छेअनुसारको सवारीमा यात्रा गर्छन्। यी सबैलाई व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी भने प्रहरीको हुन्छ।

सुर्खेत-दैलेख सडकखण्ड अन्तरगत सुर्खेतको वीरेन्द्रनगर-१४ स्थित रातानाङ्गलामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।