११ मंसिर २०८१ मंगलबार
image/svg+xml

देशभर २५ जनामा हैजा पुष्टि

मुलुकभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो।

देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव

स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ नामक १६ लाख ६८ हजार चार सय ८० मात्रा खोप ल्याएको जनाएको छ।

अक्सिजन प्लान्ट खरिदमा घोटाला

कोरोनाकालमा अक्सिजन जेनेरेसन प्लान्ट खरिद गर्दा करोडौं रूपैयाँ घोटाला गरिएको रहस्य खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्