२० आश्विन २०८१ आइतबार
image/svg+xml

शिक्षामा दुई खर्ब तीन अर्ब ६६ करोड बजेट

सरकारले ‘समृद्धिको आधार : शिक्षामा गुणात्मक सुधार’ नारासहित आर्थिक वर्ष २०८१-८२ का लागि शिक्षा क्षेत्रतर्फ २ खर्ब ३ अर्ब ६६ करोडको बजेट छुट्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्