७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

बदल्ने नेतृत्व हो व्यवस्था होइन

२०६२/६३ को त्यो अभूतपूर्व आन्दोलनमा लाखौँ नागरिकको सहभागिता/योगदान थियो। तसर्थ लोकतान्त्रिक गणतन्त्रको अर्थात् यो व्यवस्थाको स्वामित्व नागरिकमा छ भन्न एकरत्ति पनि हिच्किचाउनु पर्दैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्