आईपीएलको नयाँ नियमको आधारमा धोनीले सन्यासबारे निर्णय गर्ने
उनले भने, ‘अहिले बल हाम्रो पक्षमा छैन। एकपटक नियम जारी भएपछि मलाई निर्णय लिन सहज हुनेछ। जुन टीमको हितमा रहने छ।’
उनले भने, ‘अहिले बल हाम्रो पक्षमा छैन। एकपटक नियम जारी भएपछि मलाई निर्णय लिन सहज हुनेछ। जुन टीमको हितमा रहने छ।’
बोर्डले आवेदन दिनेमा नरेन्द्र मोदी, अमित शाह, विरेन्द्र सहवाग, शाहरुख खान, सचिन तेन्दुल्कर, एमएस धोनीसहित विभिन्न चर्चित नामबाट आवेदन परेको बताएको छ।