मुख्यमन्त्री सोडारीद्वारा गणतन्त्रलाई संस्थागत गर्न आग्रह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले गणतन्त्रलाई संस्थागत गर्न हरेकले आफ्नो कामले देखाउनुपर्ने बेला आएको बताएका छन्।