सीपको उपयोगमार्फत स्वरोजगार बन्दै बकैयाका स्थानीयवासी
मकवानपुरको बकैया गाउँपालिका-६ ज्यामिरेकी सुस्मिता वाइबा घरमा नै तान लगाएर गलैँचा बुन्दै आएकी छिन्।
मकवानपुरको बकैया गाउँपालिका-६ ज्यामिरेकी सुस्मिता वाइबा घरमा नै तान लगाएर गलैँचा बुन्दै आएकी छिन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्।
ग्लोबल आइएमई बैंक लिमिटेडले वित्तीय पहुँच विस्तारसँगै डिजिटल बैंकिङ र अटोमेसनलाई प्राथमिकतामा राखेको छ।
युईएफए नेसन्स लिगअन्तर्गत गएराति भएका खेलमा पोर्चुगल, जर्मनी र वेल्सले जित निकालेका छन्।
देशका प्रमुख नदी तथा सहायक नदीहरूमा तत्काल बाढीको जोखिम नरहेको जल तथा ऊर्जा आयोग सचिवालयअन्तर्गत जल विज्ञान तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा नौ वटा सडकखण्ड अवरुद्ध भएका छन्।
नेकपा (एमाले) का केन्द्रीय कमिटी बैठकबाट मनोनीत केन्द्रीय कमिटी सदस्यहरूको सपथ ग्रहण कार्यक्रम आज हुने भएको छ।
साढे दुई वर्ष लामो चोटको पीडाका कारण जुडो खेलाडी पुनमले पछिल्ला वर्ष धेरै कठिन समय सामना गरिसकेकी थिइन्।
चारवटा मौसम मोडेलको औसत पूर्वानुमानअनुसार अक्टोबर २ र ३ मा देशका धेरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
काठमाडौं महानगरपालिकाले यस वर्षदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका नियमित खोप सञ्चालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाको खोप सेवा सुक्ष्म कार्ययोजना तयार गर्ने भएको छ।
पछिल्लो समय भोजपुरमा युवा गाउँमै रहेर विभिन्न उद्यम तथा व्यवसायमा जोडिने क्रम बढेको छ ।
सरकारले निजी क्षेत्रलाई विद्युत् राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्ने बाटो खुला गरिदिएको छ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भोटेकोशी-रसुवा बाढीमा परी ज्यान गुमाएका र हराइरहेका भन्सार कर्मचारीका परिवारलाई पीडाको घडीमा एक्लो महसुस नगर्न आग्रह गरेका छन्।
तनहुँमा चैते धान प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतासाथ अगाडि बढाइएको छ।
हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण ४१ नेपाली अलपत्र परेका छन्।