५ भाद्र २०८३ शुक्रबार
image/svg+xml

उषाकिरण भन्छिन् : नेताका अघिपछि लाग्नेहरूको अराजनीतिक अभिव्यक्ति साइबर ब्युरोमा पुर्‍याउँदै छु

उनका अनुसार पार्टीभित्रको लोकतन्त्र कमजोर भएका कारण आज एमाले कमजोर परिस्थितिमा पुगेको छ। उमेर, पदावधि र हरेक हिसाबले समय बितेका नेताहरूबाट अब पार्टी वा आन्दोलन अगाडि बढ्दैन।

विम्बल्डनको पुरस्कार राशि कीर्तिमानी, खेलाडीको मागअनुसार ७० मिलियन पाउन्ड भने पुगेन

विम्बल्डन आयोजकले यस वर्षको प्रतियोगिताका लागि कीर्तिमानी ६ करोड ४२ लाख पाउन्ड पुरस्कार राशि घोषणा गरेको छ।

एल निनोको जोखिम घटाउन राष्ट्रिय योजना

विश्व मौसम संगठन (डब्लुएमओ) का अनुसार एल निनोले विश्वव्यापी जलवायु प्रणालीमा नराम्रो प्रभाव पार्न सक्छ।

ब्रुकको आक्रामक ब्याटिङले पाकिस्तानमाथि दबाब, पहिलो टेस्टमा इंग्ल्यान्ड १९५ रनले अगाडि

ह्यारी ब्रुकको आक्रामक ९१ रनसँगै इंग्ल्यान्डले पाकिस्तानविरुद्धको पहिलो टेस्टमा बलियो अग्रता बनाएको छ।

तीन वर्षीया बालिका ह*त्या प्रकरण : मध्यरातमा पाँच बुँदे सहमति, विरोधका कार्यक्रम स्थगित

जीतपुरसिमरा उप-महानगरपालिका वडा नं. १ निवासी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनालाई लिएर विरोधमा उत्रेका पीडित पक्ष र प्रशासनबिच मध्यरातमा ५ बुँदे सहमति भएको छ।

वर्तमान सरकारले निर्वाचनमा मत दिएका र नदिएका दुवै नागरिकको विश्वास कायम राख्नुपर्छ : गगन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले निर्वाचनमा मत दिएका र नदिएका दुवै नागरिकको विश्वास कायम राख्नुपर्ने सुझाव दिएका छन्।

विद्यार्थीमा फैलिँदै लागुऔषध

इलाम सदरमुकाम, जिल्लाका बजार क्षेत्र, आसपासका कतिपय बालक र किशोर मात्र होइन, बालिका र किशोरीसमेत लागुऔषधमा फसिरहेका छन्।

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

प्रशान्त महासागरीय ‘रिंग अफ फायर’ क्षेत्रमा पर्ने भएकाले पेरुमा बारम्बार भूकम्प जाने गर्छ। यसअघि सन् २००७ मा इका क्षेत्रमा गएको ७.९ म्याग्निच्युडको भूकम्पमा परेर लगभग ६०० जनाको मृत्यु भएको थियो। एजेन्सी

वर्षाले विभिन्न सडक अवरुद्ध

वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ।

पीपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया, पाँच सदस्यीय उपसमिति गठन

सरकारले विद्युत खरिद सम्झौता (पीपीए) खोल्न प्रक्रिया अगाडि बढाएको छ।

लामिछानेकाे प्रश्न: संवैधानिक अंगका प्रमुखलाई मार्ने धम्की कसले दियो?

समितिको बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले संवैधानिक निकायका प्रमुखलाई ज्यान मार्ने धम्की आउनु, पैसाको लेनदेनको कुरा उठ्नु गम्भीर विषय भएको बताए।

शिक्षामन्त्री पोखरेल आज धनगढी जाँदै

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ‘शिक्षा संवाद’ कार्यक्रममा सहभागी हुन आज (शुक्रबार) धनगढी जाने भएका छन्।

अमेरिकाले डिपोर्ट गर्ने एक हजार २०० जनालाई लाइबेरिया पठाइने, पहिलो चरणमा २० जना पुगे

अमेरिका र लाइबेरियाबिच भएको नयाँ आप्रवासन सम्झौता अन्तर्गत पहिलो पटक देश निकाला गरिएका आप्रवासीहरू लाइबेरिया पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्