मलेरिया आतंक रोक्न सय वर्ष लाग्यो
मिश्रमा जति चर्चित यहाँको पिरामिड छ, त्योभन्दा कम यहाँका मच्छडको चर्चा छैन। कतिसम्म भने यिनै मच्छडका कारण यहाँका फारोहको ज्यानसमेत गएको छ।
मिश्रमा जति चर्चित यहाँको पिरामिड छ, त्योभन्दा कम यहाँका मच्छडको चर्चा छैन। कतिसम्म भने यिनै मच्छडका कारण यहाँका फारोहको ज्यानसमेत गएको छ।
नेपालमा धर्म र वातावरणबीच घनिष्ट सम्बन्ध छ। प्रकृतिका सबै अंगलाई सम्मान गरिएको छ। चाहे त्यो जनावर होस् वा वनस्पति। सबै रुख, बोटबिरुवा, जनावर र पक्षीहरूलाई देवताको प्रतीकका रूपमा पूजा गरिन्छ।
वायुमण्डलमा अत्यन्त ससाना विषाक्त कणको उपस्थितिका कारण नेपाल विश्वकै तेस्रो प्रदूषित राष्ट्र बनेको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले देखाएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)– का अनुसार वायु प्रदूषण संसारको सबैभन्दा ठूलो पर्यावरणीय चुनौती हो। संसारका १२ प्रतिशत मृत्युको कारक दूषित हावा रहेको डब्लुएचओको ठहर छ।
बेलायती बालबालिका संसारका अन्य बालबालिकाको तुलनामा बढी अल्छ्याहा रहेको अध्ययनले देखाएको छ।