१२ असार २०८१ बुधबार
image/svg+xml

बुढ्यौली

हाम्रो बिचमा आकर्षण भयो र रुखको छहारीमा गएर विवाह गर्‍यौं। स्विकृतिको निम्ति अनुरोध गर्दा वृद्धाश्रमले निकाला गरिदियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्