४ पुस २०८१ बिहीबार
image/svg+xml

फक्ताङलुङले तत्काल शिक्षकहरूको मासिक तलबभत्ता निकासा गर्न नसक्ने

निर्णय अनुसार अब गाउँपालिकाले आयोजना गरेका कार्यक्रममा लिखित जानकारीबिना अनुपस्थित हुने विद्यालयले लिखित स्पटीकरणसहित प्रतिपटक १ हजार ५ सय रुपैयाँका दरले जरिवाना तिर्नुपर्ने भएको छ।

आगलागीबाट ताप्लेजुङको फुङलिङमा एक घर जलेर नष्ट

आगलागीबाट ढुङ्गा माटोले बनेको टीनको छाना भएको तीनतले घर नष्ट भएको छ भने पशु चौपाया र अन्नपात समेत जलेको छ।

ऐतिहासिक पुसे मेला मनाउन दुईदिने बिदा

ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले ५१ वर्षदेखि लाग्दै आएको पुसे मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिएको छ।

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

सुपर काबेली ‘ए’ आयोजनाको निर्माण सम्पन्न भएसँगै ताप्लेजुङमा उत्पादन भइरहेको जलविद्युत् आयोजनाको संख्या आठ पुगेको छ।

सिकैचा उपनिर्वाचन: शान्तिपूर्णरुपमा मतदान जारी

सरस्वती मावि कुञ्जारी मतदान स्थलमामा १ हजार २६ र दुर्गा मावि ओसे मतदानस्थलमा ५ सय २ मतदाता रहेका छन्।

ताप्लेजुङको सरस्वती मावि : कर्णालीदेखि मधेसका विद्यार्थी अध्ययन गर्छन्

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ५ स्थित सरस्वती माध्यमिक विद्यालय, जहाँ कर्णाली र मधेस प्रदेशका विद्यार्थीहरूले अध्ययन गर्दैछन्, शैक्षिक गुणस्तर र सुविधामा महत्वपूर्ण सुधार देखिएको छ।

फक्ताङ्लुङमा स्याउखेतीको परीक्षण, घुन्सामा पहिलो फल

इटालीबाट आयात गरिएका ‘फुजी’ र ‘गोल्डेन डेलिसियस’ प्रजातिका बिरुवाले पहिलोपटक फल दिएका छन्।

एमाले ताप्लेजुङले सक्यो ८ पालिका कमिटीको अधिबेशन, ५ मा सर्वसम्मत नेतृत्व चयन

पालिका तथा वडा अधिबेशनमा केन्द्रित रहेको एमाले ताप्लेजुङले पालिका अन्र्तगत अब आठराई त्रिबेणीमा मात्र अधिबेशन सम्पन्न गर्न बाँकी रहेको जनाएको छ।

सिकैचा उपनिर्वाचन: दलहरुले सुरु गरे आ–आफ्नो अंकगणित,यस्तो थियो २०७९ को निर्वाचन अवस्था

अहिलेको उपनिर्वाचनका क्रममा पाँचजना मतदाता मात्र थपिएको देखिएको छ। सिकैचामा अहिले एक हजार पाँच सय २८ मतदाता छन्।

६ दिनदेखि वेपत्ता ताप्लेजुङको खाम्दिने बजारका व्यवसायी पौडेल मृत भेटिए

पौडेलको शव प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

आँखा शिविरबाट पाँचथरमा ५ सय बढीले पाए सेवा

शिविरमार्फत ३ सय १७ जनालाई पढ्न मिल्ने प्रकृतिको निःशुल्क चश्मा बितरण गरिएको छ भने ३ सय ७३ जनालाई औषधि बितरण गरिएको छ।

फुङ्फुङगे झरना पर्यटन मेला ‘महोत्सव’ मा रुपान्तरण

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा मंसिर ७ गतेदेखि हुने फुङ्फुङगे झरना पर्यटन मेलालाई ‘महोत्सव’को रुपमा रुपान्तरण गरिएको छ।

सिकैचा उपनिर्वाचनः दुई मतदान स्थल र दुईवटा मतदान केन्द्र रहने

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ को वडाध्यक्ष उपनिर्वाचनका लागि दुईवटा मतदान स्थल र दुईवटै मतदान केन्द्र हुने भएका छन्।

फुङलिङमा तीन दिने आँखा शिविर सुरु

ताप्लेजुङको फुङलिङमा सोमबार देखि तीन दिने आँखा शिविर सुरु भएको छ । निःशुल्क आँखा शिविरको पहिलो दिन सोमवार २ सय २८ जनाले आँखाको परीक्षण गराएका छन्।

सिकैचाका लागि एमालेबाट साउदेन उम्मेदवार, अन्य दल उम्मेदवार टुङ्ग्याउने अन्तिम गृहकार्यमा

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षका लागि हुने उपनिर्वाचनमा नेकपमा एमालेले कुमारी साउदेनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्