२२ असार २०८१ शनिबार
image/svg+xml

पुल भत्किँदा एकको मृत्यु,तीन जना घाइते

जुम्लाको पातारासी गाउँपालिकामा निर्माणाधीन पुल भत्किँदा एक जना कामदारको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।

खरायोको ऊनबाट टोपी बुनेर मनग्य कमाउँछन् पदमबहादुर

नेपालमा गरिखाने बाटो छैन् भन्दै दैनिक लाखौं भन्दा बढी नेपालीहरू हातमा राहदानी बोकेर विदेशिने गर्छन्।

विकास निर्माणमा जुम्लाका राजनैतिक दलको सक्रियता

जुम्लाको विकास निर्माण सहितका काममा राजनैतिकदलले थप सक्रियता जनाउने भएका छन्।

जुम्लाका ८ वटै स्थानीय तहले ल्याए बजेट

जुम्लाका एक नगरपालिका र सात वटा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति, बजेट तथा कार्यक्रम ल्याएका छन्।

सीपले बनायो आत्मनिर्भर

दशकअघिको कुरा हो, त्यति बेलासम्म उनलाई राम्रो लाउन र मीठो खान चाडबाड नै कुर्नुपथ्र्यो। के खाऊँ, के लाऊँ भन्ने चिन्ताले सताइरहन्थ्यो।

जुम्लामा स्थानीय उत्पादनको प्रदर्शनी

जुम्लाको सदरमुकाम खलङ्गामा स्थानीय उत्पादनको प्रदर्शनी सुरु भएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा स्थानीय बालीको संरक्षण प्रवर्द्धन र बजारीकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यले दुई दिने स्थानीय उत्पादनको प्रदर्शनी सुरु भएको हो।

गाउँघरमै हराउन थाले ओखल, जाँतो र पानी घट्ट

डेढ दशक अगाडि जुम्लाका आठ वटै स्थानीय तहका प्रत्येक गाउँमा पुग्दा पिँढी (ओटालो) को एक छेउ ढुङ्गाको जाँतो र अर्को छेउ काठको ओखल काठको मुसल र ढुंगाको दुनेडी भेटिन्थे।

गर्मी बढेसँगै गुठीचौरका पाटनहरूमा रमाउँछन् भेडा, गोठाला र पर्यटक

गर्मी लागेपछि जुम्लाको गुठीचौर गाउँपालिका– २ मा पर्ने गुठीचौर पाटनमा भेडा गोठालासँगै मानिसहरुको चहलपहल बढेको छ।

वर्षा याम नजिकिएसँगै जुम्लामा सेनाको विपद्‌ प्रतिकार्य तथा अभ्यास

वर्षा याम नजिकिएसँगै नेपाली सेनाको देविदत्त गण जुम्लाले सामुदायिक विपद् प्रतिकार्य तथा अभ्यास मनसुन-४ गरेको छ।

परम्परादेखि बदलिँदो पोसाक सिलाइका साक्षी डम्बर

जुम्लाको सदरमुकाम खलंगा बजारस्थित बालमन्दिरको आडमै ५७ वर्षीय डम्बर दमाई मेसिन खटखट पार्दै कपडा सिलाइरहेका हुन्छन्।

राडीपाखी बुनेर नातिनातिना पढाउदै दामा

खेतीपाती र घर गृहस्थीमा मात्रै व्यस्त रहने जुम्ला ग्रामीण क्षेत्रका महिला आयआर्जनमा पनि जोडिन थालेका छन्।

रोपियो जुम्ली कालीमार्सी धान

यतिखेर जुम्लाका कृषकलाई कालीमार्सी धान रोप्ने चटारो छ। सोमबार जुम्लाको प्रसिद्ध धार्मिक स्थल चन्दननाथ भैरवनाथ मन्दिरको सेरा (खेत) ज्युलोमा रोपाइँ सुरु गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्