१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘टुकुचा खोलामा बग्ने ढलमा पोलियो भाइरस छैन’

भ्याक्सिन डिप्राइभड पोलियो भाइरस अहिले काठमाडौको टुकुचा खोलामा फेला नपरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।

डेङगूको उच्च जोखिममा भक्तपुर

भक्तपुर जिल्ला डेङगूको उच्च जोखिममा परेको सरोकारवालाहरूले बताएका छन्। जनस्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरका अनुसार जिल्लामा डेङगूको अवस्था भयावह छ।

नेपाल विश्वकै तेस्रो प्रदूषित देश

वायुमण्डलमा अत्यन्त ससाना विषाक्त कणको उपस्थितिका कारण नेपाल विश्वकै तेस्रो प्रदूषित राष्ट्र बनेको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले देखाएको छ।

पाँच सय बढीमा डेङ्गी सङ्क्रमण

चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

हरिवन नगरपालिका : जनस्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गर्ने पालिका

हरिवन नगरपालिका मधेस प्रदेशमा जनस्वास्थ्यका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने पालिकाका रुपमा सम्मानित भएको छ।

‘दक्षिण एसियामा मस्तिष्कघात दर उच्च’

मस्तिष्कघात विश्वभरिको जटिल समस्या भए पनि दक्षिण एसियामा यो समस्याको भार उच्च रहेको विज्ञहरूले औंल्याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्